प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेट, संसद अधिवेशन अन्त्यबारे छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ३०, शुक्रबार (१ साल अघि)
  • १७ पटक पढिएको
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेट, संसद अधिवेशन अन्त्यबारे छलफल

चैत्र ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारमा भएको भेटमा संसदको चालु अधिवेशन अन्त्यबारे छलफल भएको हो । विपक्षीदल नेपाली कांग्रेसले संसद चल्न नदिएकाले अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेको एमाले अध्यक्ष ओलीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस