अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा सिफारिस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ३०, शुक्रबार (१ साल अघि)
  • ४२ पटक पढिएको
अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा सिफारिस

चैत्र ३०, काठमाडौँ । अञ्जान शाक्य राष्ट्रिय सभा सदस्य हुने भएकी छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्य पदका लागि शाक्यको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

एमाले विदेश विभाग सदस्य शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूत हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस