मन्त्रिपरिषद

मन्त्रिपरिषद्को बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २२, मंगलबार (९ महिना अघि)
  • ८१ पटक पढिएको
मन्त्रिपरिषद्को बैठक बस्दै

साउन २२, काठमाडौँ । मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
हरेक सोमबार बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री काठमाडौं तराई द्रुतमार्ग निरीक्षणको क्रममा मकवानपुर गएकोले बैठक आजका लागि सारिएको सचिवालयको भनाइ छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा केही नियुक्ति तथा बढुवाको सम्भावना पनि रहेको छ ।

 

# मन्त्रिपरिषद

ताजा अपडेट

खोजी गर्नुहोस