जसपा केन्द्रीय समिति बैठकमा ६७ बुँदे निर्णय

  • अनलाइन केन्द्र
  • / जसपा नेपाल /
  • २०८१ भाद्र १, शनिबार (८ महिना अघि)
  • ८७ पटक पढिएको
जसपा केन्द्रीय समिति बैठकमा ६७ बुँदे निर्णय

भाद्र १,काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठकले ६७ बुँदे निर्णय गरेको छ । साउन २७, २८, २९ र ३० गते बसेको केन्द्रीय समिति बैठकले ६७ बुँदे निर्णय गरेको हो ।

बैठकले राजबन्दी रिहाई र मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधन र निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा लगायतका ६७ वटा निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस