आफूमाथि कारबाही गरेर देखाउन भीम रावलले दिए एमालेलाई चुनौती

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २५, मंगलबार (८ महिना अघि)
  • ६४ पटक पढिएको
आफूमाथि कारबाही गरेर देखाउन भीम रावलले दिए एमालेलाई चुनौती

भाद्र २५, काठमाण्डौँ । नेकपा एमालेका नेता भीम रावलले आफूमाथि कारबाही गरेर देखाउन चुनौती दिएका छन् ।
अछाममा मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै रावलले आफूलाई कारबाही गरेर देखाउन एमालेलाई चुनौती दिएका हुन् ।

देश, जनता र पार्टीले लिएको नीतिका पक्षमा आफू दृढतापूर्वक खडा भएको रावलले बताए ।
‘देश र जनताको पक्षमा लाग्दा आउन सक्ने व्यवधानका विषयमा म जानकार छु,’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस