संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २४, बुधबार (४ महिना अघि)
  • ४५ पटक पढिएको
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

पौष २४, काठमाण्डौँ ।  आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

बैठकमा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, चुनौती र भावी कार्य योजना सम्बन्धमा छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस