मोहन वैद्यको स्वास्थ्य सुधारोन्मुख, छिट्टै वार्डमा सार्ने तयारी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष २९, सोमबार (४ महिना अघि)
  • ५५ पटक पढिएको
मोहन वैद्यको स्वास्थ्य सुधारोन्मुख, छिट्टै वार्डमा सार्ने तयारी

पाैष २९, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । वैद्यको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

अहिले केही सुधार भइरहेकाले छिट्टै वार्डमा सार्नेबारे छलफल भइरहेको बताइएको छ। अक्सिजनको लेभल बेला–बेला तलमाथि हुने गरेकाले उनलाई अहिले भने आईसीयूमै राखिएको छ । ७८ वर्षीय वैद्य श्वासप्रश्वासमा समस्या आएपछि यही पुस दोस्रो सातादेखि उपचाररत छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस