आज प्रतिनिधिसभाको बैठक बस्दै,सम्भावित कार्यसूचीहरु के-के छन् ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ २७, आईतबार (४ महिना अघि)
  • ५४ पटक पढिएको
आज प्रतिनिधिसभाको बैठक बस्दै,सम्भावित कार्यसूचीहरु के-के छन् ?

माघ २७, काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठक अपराहन्न १ बजेदेखि शुरु हुदै छ ।
आज बार्षिक प्रतिवेदन पेश गर्ने, विधेयक फिर्ता लिने र व्यवस्थापन कार्यसहितको कार्यसूची रहेको छ ।

आजको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस