भ्यालेन्टाइन डे मा डेढ लाख फूलको कारोबार हुने अनुमान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ २९, बुधबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

माघ २९, काठमाण्डौ । प्रणय दिवसको अवसरमा फूलको कारोबार बढ्ने अनुमान गरिए पनि यो वर्ष कारोबार सन्तोषजनक नरहेको व्यवसायीले बताएका छन् । अघिल्ला वर्षमा जस्तो चहलपहल नदेखिएको फ्लोरिकल्चर एसोसियशन अफ् नेपाल फ्यान का अध्यक्ष कुमार कसजुले बताए ।

गएको वर्ष डेढ करोड रुपैयाँ बराबरका एक लाख ६० हजार गुलाब बिक्री भएको थियो । यो वर्ष भने झण्डै डेढ लाख फूलको कारोबार हुने देखिएको अध्यक्ष कसजुको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस