प्याजको मूल्य ह्वात्तै घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ २९, बुधबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ २९, काठमाण्डौ । प्याजको मूल्य घटेर प्रतिकेजी सय रुपैयाँ भन्दा तल झरेको छ । कुनै समय २ सय ५० रुपैयाँ रहेको प्याजको मूल्य अहिले घटेको हो ।

उपत्यकाकै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी तरकारी तथा फलफूल बजारमा गत आइतबारदेखि प्रतिकेजी खुद्रा प्याजको मूल्य ९० देखि एक सय रुपैयाँ रहेको छ । त्यस्तै प्याजको थोक मूल्य पनि प्रतिकेजी ७२ देखि ७५ रुपैयाँसम्म रहेको कालिमाटी बजारको सूचनामा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस