बिहीबार काठमाण्डौमा तरकारीको मुल्य कति ? हेर्नुहोस्

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन १, बिहिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फाल्गुण १, काठमाण्डौ । आज बिहीबार काठमाण्डौमा सबै भन्दा बढि उच्च मुल्यमा सेलरी र पार्सल प्रतिकिलो ४५० मा किनबेच भइरहेको छ । यस्तै कालीमाटी तरकारी बजारका अनुसार आज सबैभन्दा कम मुल्य प्रतिकिलो ४० रुपैयामा सेतो मुला ,काउली तराई ५० रुपैया प्रतिकिलो,गाजर तराई प्रतिकिलो ४० रुपैया,गोलभेडा ४० रुपैया प्रतिकिलोमा किनबेच भइरहेको छ ।

कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ । यस्तै भिण्डी १५० ,स्कुस ७०,पुदीना ३२०मा किनबेच भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस