जापानको १ अर्ब ३२ करोड सहयोग

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ १३, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ १३, काठमाडौं । जापान सरकारले नेपाललाई १ अर्ब १७ करोड जापानी येन अर्थात् १ अर्ब ३२ करोड रुपैयाँ बराबरको अनुदान दिएको छ । नेपाललाई प्राकृतिक विपद्को प्रकोपबाट जोगाउन डिजिटल उचाइ मोडल र अर्थोफोटो कार्यान्वयन गर्न यो सहयोग प्रदान गरिएको काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस