सुन प्रकरण : भन्सार एजेन्ट रुक्मिना सुब्बा रिहा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १९, शुक्रबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाडौँ । एक क्वीन्टल बढि सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रूक्मिना सुब्बा रिहा भएकी छिन् ।

उनको स्वास्थ्यको कारण देखाउँदै बोलाएको बेलामा हाजिर गराउने शर्तमा परिवारको जमानीमा रिहा गरिएको हो । उनी क्यान्सर रोगबाट पीडित छिन् ।

घाँटीको क्यान्सरबाट पीडित रुक्मिनालाई उपचारका लागि रिहा गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस