कक्षा १२ को नतिजा साउन अन्तिम साता आउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १९, शुक्रबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको तयारी भइरहेको जनाएको छ । गत वैशाख १६ गतेदेखि सुरु भएको कक्षा १२ को परीक्षाको नतिजा साउन अन्तिम सातातिर सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार गत वर्ष लेटर ग्रेडिङ २०७८ अनुसार नतिजा प्रकाशन गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस