सुन प्रकरणमा आजदेखि सीआईबीले अनुसन्धान गर्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० श्रावण २२, सोमबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन २२, काठमाण्डौँ । चर्चित सुन तस्करी प्रकरणमा आज सोमवारदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान गर्ने भएको छ ।
पक्राउ परेका १७ जना आरोपीलाई आइतवार साँझ राजस्व अनुसन्धान विभागबाट सीआईबीको हिरासतमा ल्याइएको छ ।

राजस्व अनुसन्धान विभागबाट थप मिसिल अध्ययन र अनुसन्धानका गर्न भन्दै पत्र आएसँगै सबै अनुसन्धानका मिसिल र आरोपीहरूलाई पनि आइतवार साँझ सीआईबीमा ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस