सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० भाद्र २२, शुक्रबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र २२, काठमाडौँ । ६० किलो ७१६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराका शिव कुमार सराफ रहेका प्रहरीले जनाएको छ । योसँगै सुन तस्करी प्रकरणमा हालसम्म २७ जना पक्राउ परेका छन् ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस