सुदूरपश्चिममा फेरि गयो भूकम्प !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २९, सोमबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज २९, बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज विहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएकोे जानकारी दिए ।

भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस