जाजरकोटमा चिसोले थप एक भूकम्पपीडितको मृत्यु, मृतक संख्या ३६ पुग्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २२, आईतबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

काठमाण्डौँ । जाजरकोट चिसोले गर्दा जाजरकोट एक भूकम्पपीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो ।

भूकम्पपछि त्रिपालमुनि चिसोका कारण जाजरकोटमा ३१ र रुकुम पश्चिममा ५ गरी ३६ जनाको मृत्यु भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस