उच्च अदालतका ३९ न्यायाधीशले लिए सपथ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २३, सोमबार (१ साल अघि)
  • १८ पटक पढिएको
उच्च अदालतका ३९ न्यायाधीशले लिए सपथ

पौष २३, काठमाडौँ । उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सोमबार पाटन उच्च अदालतमा मुख्यन्यायाधीश नृपध्वज निरौलाले न्यायाधीशहरुलाई सपथ गराएका हुन् । सपथ कार्यक्रममा कानूनमन्त्री धनराज गुरुङ, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगाएतको उपस्थीति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस