काठमाडौंबाट धनगढी उडेका दुई जहाज सुर्खेतमा अवतरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २५, बुधबार (१ साल अघि)
  • १९ पटक पढिएको
काठमाडौंबाट धनगढी उडेका दुई जहाज सुर्खेतमा अवतरण

पौष २५, काठमाडौँ । काठमाडौंबाट यात्रुसहित धनगढीका लागि उडेका दुई जहाज सर्खेतमा अवतरण गरेका छन् ।

श्री एयरलाइन्सको ३२१ र बुद्ध एयरलाइन्सको २५१ नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेका हुन् । धनगढी जान मौसम खराब भएपछि दुई विमान धनगढीमै अवतरण गरेका हुन् । दुई जहाज अब सुर्खेतबाट धनगढी नगई काठमाडौं नै फर्कने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस