बम्जनलाई सर्लाही जिल्ला अदालत लगियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २६, बिहिबार (१ साल अघि)
  • २३ पटक पढिएको
बम्जनलाई सर्लाही जिल्ला अदालत लगियो

पौष २६, काठमाडौँ । तपस्वी भनिएका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत सर्लाही लगेको छ ।

बमजनलाई म्याद थप गर्नको लागि अदालत लगिएको हो । उनलाई हिजो राति काठमाडौंबाट सर्लाही पुर्‍याइएको थियो ।

हत्या, बलात्कार र मानिस बेपत्ता आरोपमा उनलाई प्रहरीले केही दिनअघि काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस