पहिचान खुलाउनेविरुद्ध गौशाला–२६ ले दिइन् साइबर ब्युरोमा उजुरी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २६, बिहिबार (१ साल अघि)
  • २२ पटक पढिएको
पहिचान खुलाउनेविरुद्ध गौशाला–२६ ले दिइन् साइबर ब्युरोमा उजुरी

पौष २६, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै पहिचान खुलाउने खोज्नेविरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ ।

गौशाला २६ को पहिचान खुलाउने प्रयास गरेको भन्दै साइबर ब्युरोमा दुईटा कसुरमा अनुसन्धान गरिदिन ६ वटा सामाजिक सञ्जालका पेजको नाम उल्लेख गर्दै जाहेरी परेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस