भुवन गिरी

बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरी दोषी ठहर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ १४, सोमबार (१ साल अघि)
  • १०६ पटक पढिएको
बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरी दोषी ठहर

जेठ १४, काठमाडौँ । काठमाडौं जिल्ला अदालतले न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर भएका छन् ।

न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्न आदेश गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

अब उनलाई सजाय निर्धारणका लागि २८ जेठमा फेरि अर्को सुनुवाई हुनेछ । प्रहरीमा जाहेरी पर्दा न्यायाधीश गिरी जिल्ला अदालत कपिलबस्तुमा थिए । निलम्बित अवस्थामा रहेका उनी हाल थुनामा छन् ।

#भुवन गिरी

ताजा अपडेट

खोजी गर्नुहोस