महसुल

‘तीन महिनाभित्र उद्योगले महसुल नतिरे फेरि लाइन काटिनेछ’ : कुलमान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ११, शुक्रबार (१० महिना अघि)
  • १०८ पटक पढिएको
‘तीन महिनाभित्र उद्योगले महसुल नतिरे फेरि लाइन काटिनेछ’ : कुलमान

साउन ११, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिइइएको तीन महिनाभित्र उद्योगहरुले महसुल भुक्तान नगरे फेरि लाइन काटिने बताएका छन् ।

आज सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा घिसिङले तीन महिनाभित्र वक्यौता नतिरे प्राधिकरणले आवश्यक निर्णय लिने बताएका हुन् । ‘डेडिकेटेड लाइनको बिल भुक्तानी नगर्ने उद्योगलाई फेरि तीन महिनाको समय दिएर लाइन जोडिदिएका छौं । त्यति बेलासम्म पनि उद्योगले बुझाउनु पर्ने महसुल बुझाएनन् भने प्राधिकरणले आवश्यक निर्णय लिनेछ,’ उनले भने ।

#महसुल

ताजा अपडेट

खोजी गर्नुहोस