रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १६, आईतबार (८ महिना अघि)
  • ५९ पटक पढिएको
रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भाद्र १६, चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार रुख पन्छाउने काम सुरु गरिएको छ । सडक अवरोध हटाउन समय लाग्ने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस