मन्त्रालयको रिपोर्ट कार्ड प्रधानमन्त्रीले हेर्न थालेपछि मन्त्रीहरुलाई सकस !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष ११, बुधबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष ११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको चौमासिक रिपोर्ट कार्ड अनुगमन गरिरहेका छन्।

निर्धारित समयमा कति काम हुनसक्छ भनेर उनले मन्त्रालयहरुबाट प्रतिवद्धता मागेका थिए। आफैँले प्रस्तुत गरेको लक्ष्य मन्त्रालयले कति पूरा गरे भन्ने मूल्यांकन प्रधानमन्त्री कार्यालयको सफ्टवेयरले गरिरहेको छ।

सफ्टवेयरले अद्यावधिक गरिरहेको पाइचार्ट प्रधानमन्त्रीले आफ्नो ट्याव्लेटमा हेरिरहेका छन्। तर, प्रधानमन्त्रीलाई दिएको लक्ष्य कुनै पनि मन्त्रालयले पूरा गरेका छैनन्।

प्रधानमन्त्रीको अनुगमनले मन्त्रीहरुमाथि नैतिक दबाब सिर्जना गरिरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस