शरणार्थी प्रकरणको दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका १५ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ३१, बुधबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ ३१, काठमाडौँ । प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरबाट १५ जनालाई पक्राउ गरिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले नक्कली भु्टानी शरणार्थी प्रकरणको प्रतिवादीहरुको पक्षमा कानुन व्यवसायीहरूले बहस गरेको भन्दै अदालत परिसरमा नाराबाजी गरेका थिए ।

नाराबाजीको क्रममा उनीहरुलाई प्रहरीले नियान्त्रणमा लिएको हो । नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीसहितका विद्यार्थी नेताहरू पक्राउ परेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस