मुख्यसचिवमा बैकुण्ठ अर्याल नियुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ३२, बिहिबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ ३२, काठमाडौँ । नेपाल सरकारको मुख्यसचिवमा बैकुण्ठ अर्याल नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

शंकरदास बैरागीले मुख्य सचिवबाट राजीनामा दिएपछि अर्याललाई सरकारले आजै मुख्यसचिवमा नियुक्त गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस