शनिबारदेखि चितवन निकुञ्जभित्र सफारी किन बन्द ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १४, बिहिबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असार १४, काठमाण्डौँ । चितवन राष्ट्रिय निकुञ्जले शनिबारदेखि जंगल ड्राइभ र डुंगा सफारी बन्द गर्न लागेको छ ।

चितवन निकुञ्जले सूचना जारी गर्दै वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जंगलमा भएका स–साना खोला, खोल्सीमा भलबाढी आउने, रूख लडेर बाटो अवरूद्ध हुने औंल्याएको छ । उसले मानवीय क्षतिसमेत हुनसक्ने कारणले जिप र डुंगा सफारी बन्द गर्न लागिएको बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस