नेपाललाई एसियाली विकास बैंकद्वारा साढे ६ अर्व ऋण सहयोग

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० अषाढ १४, बिहिबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार १४, काठमाडौँ । एसियाली विकास बैंक एडीबीले आन्तरिक र अन्तर्राष्ट्रिय व्यापार सुधारमा नेपालका लागि ५ करोड डलर ६ अर्ब ५९ करोड रुपैयाँ ऋण स्वीकृत गरेको छ

आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारका नीतिगत समस्या सुधारलाई कार्यान्वयन गर्न ५ करोड डलर ऋण स्वीकृत गरेको हो । आर्थिक वर्ष २०२२ मा नेपालको कुल गार्हस्थ उत्पादनमा व्यापार र उद्योगको योगदान १४.१ प्रतिशत रहेको एडीबीको तथ्यांक छ । सरकारले व्यापार र निकासी प्रवद्र्धनको वातावरणमा सुधार र प्राथमिक वस्तुको आपूर्तिलाई सुदृढ गरी कुल गार्हस्थ्य उत्पादनमा व्यापारको योगदान बढाउन जोड दिएको र भन्सार प्रणाली,सेवा तथा सीमा प्रक्रियाको सुधार आवश्यक रहेको एडीबीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस