अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड अझै खुलेन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १७, आईतबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

काठमाण्डौँ । नारायणगढ–मुग्लिन सडक खण्ड अझै केही समय नखुल्ने भएको छ । धादिङको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खस्दा दुईतर्फी अवरुद्ध भएको सडक खुलाउन अझै केही समय लाग्ने डिभिजन सडक कार्यालय चितवनले जनाएको छ ।

खसेको पहिरो पन्छाउन अझै समय लाग्ने कार्यालयका प्रमुख रमेशकुमार पौडेलले बताए । थप पहिरो नखसे केही घण्टापछि सडक खसलाउन सकिने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस