काठमाडौँको नयाँ सीडीओमा जितेन्द्र बस्नेत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २०, बुधबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

काठमाण्डौँ । काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी जितेन्द्र बस्नेतले पाएका छन् । हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि गृह मन्त्रालयका शान्ति, सुरक्षा महशाखा प्रमुख बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनाईएको हो ।

बस्नेतले प्रमुख जिल्ला अधिकारीका रुपमा गोरखा, चितवन, पर्सामा काम गरिसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस