मनसुनजन्य विपद्को सामना गर्न सशस्त्र प्रहरी तैनाथ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ३१, आईतबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार ३१, काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले बर्षायाममा हुनसक्ने सम्भावित मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि जनशक्ति तथा उपकरण तयारी हालतमा राखेको छ । मनसुनजन्य विपदको सामाना गर्न सबै प्रदेशमा आफ्नो जनशक्तिलाई तयारी हालतमा राखेको हो

उपकरण अन्तर्गत डोजर, लोडर गरि १३ वटा हेभि इक्यूपमेन्टलाई प्रधान कार्यालय सहित कोशि स्थित नं। १ बराह बाहिनी सुनसरी, नं ६ महेश्वरी बाहिनी सुर्खेत, नं ७ बैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं २० विपद् उद्धार उपत्यका गण काठमाडौं र नं। २४ कालिका गण कास्कीमा तयारी हालतमा राखिएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी शैलेन्द्र थापाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस