भारतबाट पेट्रोलको मूल्य घटेर आयो, प्रतिलिटर मुल्य कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० अषाढ ३१, आईतबार (१ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

असार ३१, काठमाण्डौँ । भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची बढाएको छ ।

इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य घटेर आएको छ भने डिजेलको बढेको छ । पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसाले घटेको छ ।

यस्तै, डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ । नेपाल आयल निगम सञ्चालक समिति बैठक बैठक बसेर भारतबाट आएको मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस