च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ३१, आईतबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असार ३१, काठमाडौँ । रोल्पामा च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

लुंग्री गाउँपालिका–५ कालापोखराकी ३३ वर्षिया भीमा गुरुङ उनका ११ वर्षका छोरा सुशील गुरुङ र ६ वर्षका छोरा प्रेम गुरुङको जंगली च्याउ खाँदा मृत्यु भएको हो ।

च्याउ खाएपछि उनीहरू बिरामी परेका थिए । उनीहरूको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस