एलओडीका म्यानेजर र महिला कर्मचारी पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १, सोमबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन १, काठमाडौँ । प्रहरीले लर्ड अफ ड्रिंक्स एलओडी क्लवका म्यानेजर र अर्की एक महिला कर्मचारीलाई पक्राउ गरेको छ । बालिकालाई क्लबमा प्रवेश दिएको विषयमा अनुसन्धानको लागि काठमाडौं प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले क्लवमा म्यानेजर सहदेव सेढाईं र काउन्टरमा काम गर्ने महिला कर्मचारी सपना ढुंगानालाई पक्राउ गरेको हो । केही दिनअघि एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको घटनापछि प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस