सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ३, बुधबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन ३, काठमाडौँ । सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाठौंका प्रवक्ता एसपी सीताराम रिजालले शंकास्पद वस्तु राखेको आरोपमा एकजनालाई पक्राउ गरिएको जानकारी दिए। उनको विवरण भने केहीवेरमा सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।

सिनामंगल पुल नजिकै रहेको खोटाङ हलेसी ज्वेलर्स नजिकै बु्धबार बिहान शंकास्पद वस्तु भेटिएको थियो। कालो टेपले बेरेको र तार बाहिर निस्किएको अवस्थामा शंकास्पद वस्तु फेला परेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस