सुन तस्करी प्रकरणमा थप ३ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ५, शुक्रबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन ५, काठमाण्डौँ । राजस्व अनुसन्धान विभागले झण्डै १०० किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप ३ जना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ ।

जसको नाममा सुन आएको थियो, त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस