आजको मौसम : यी चार प्रदेशमा वर्षा हुने, बागमतीमा हावाहुरी चल्ने सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ६, शनिबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन ६, काठमाण्डौँ । महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा आकाश गडगडाउँदै पानी पर्न सक्छ । यस क्रममा चट्याङ पनि पर्न सक्ने भएकाले होसियारी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज राति सबै प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस