झापा कारागारमा कैदीले लगाए आगो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १९, शुक्रबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन १९, झापा । जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ । झडपका क्रममा आगलागी समेत भएको छ । कैदीबन्दीबीच सरुवाको विषयलाई लिएर झडप भएको बुझिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस