नागढुंगाको सहायक सुरूङ मार्ग भोलि ‘ब्रेक थ्रु’ गरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २१, आईतबार (१ साल अघि)
  • ९९ पटक पढिएको
Post Thumbnail

साउन २१, काठमाण्डौँ । नागढुंगा सुरूङ मार्गको सहायक इभ्याकुएसन सुरूङ भोलि ब्रेक थ्रु हुने भएको छ ।

आयोजना प्रमुख नवीनमान श्रेष्ठले सुरूङ भोलि ४ बजे ब्रेक थ्रु गर्ने बताए ।

इभ्याकुएसन सुरूङको कुल लम्बाइ दुई हजार पाँच सय ५७ मिटर छ । यो सुरूङ आपतकालीन अवस्थाका लागि प्रयोग गरिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस