आजको मौसम : कोशी, बागमती र गण्डकीमा मौसम बदली हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १३, शुक्रबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष १३, काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस