एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १३, शुक्रबार (१ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

पौष १३, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ । गत बुधबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा ४० जनाले केन्द्रीय सदस्यले विद्यान संशोधन र उमेर हद ७० राख्ने कि नराख्ने भन्नेलगायतका विषयमा आ(आफ्नो धारणा राखिसकेका छन्। केन्द्रीय सदस्यले धारणा राख्ने जुन क्रम आज पनि जारी रहनेछ ।

विद्यानलगायत अन्य प्रस्तावहरुमाथि छलफल गर्नका लागि ११ वटा प्रश्नावली बनाईएको र प्रत्येक सदस्यलाई सो विषयहरुमाथि टिप्पणी गर्नका लागि ३(३ मिनेटको समय छुट्याईएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस