झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १३, शुक्रबार (१ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

पौष १३, काठमाडौँ । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । झापा शिवसताक्षी नगरपालिका– ११ सृजना टोलका ४६ वर्षीय मेघराज राईको मृत्यु भएको हो ।

बिहीबार राती १ बजे घरमै सुतिरहेका राईको घर भत्काएर हात्तीले अन्न खाने क्रममा राईलाई हात्तीले कुल्चिएर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । राईको शव पोष्टमर्टमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस