आन्दोलनरत सबैलाई इपीएस परीक्षामा सहभागी गराउन उच्च अदालतको आदेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १३, शुक्रबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

पौष १३, काठमाडौँ । उच्च अदालत पाटनले आन्दोलनरत सबैलाई इपीएस परीक्षामा सहभागी गराउन आदेश दिएको छ । न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई इपीएस परिक्षमा सहभागी गराउन आदेश दिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस