माइतीघरमा प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले लियो नियन्त्रणमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १४, शनिबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

पौष १४, काठमाण्डौँ । माइतीघरमा प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको शुक्रबारको घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै माइतीघरको निषेधित क्षेत्रमा आन्दोलन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यहाँबाट हेमराज थापासहित ७ जनालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस