बालकुमारी घटनामा ज्यान गुमाएका २ युवकको परिवारलाई सरकारले १०/१० लाख दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १४, शनिबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष १४, काठमाडौँ । रोजगारी अनुमति प्रणाली ईपीएसको फाराम भर्ने विषयलाई लिएर शुक्रबार ललितपुरको बालकुमारी र ग्वार्को क्षेत्रमा भएको प्रदर्शनमा ज्यान गुमाएका युवकका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने भएको छ ।

शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अधिकारीहरुको बैठकले मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप १०र१० लाख रुपैयाँ दिने निर्णय गरेको हो । बैठकले उक्त घटनाका सन्दर्भमा लापरबाही देखिएका कर्मचारी र सुरक्षाकर्मीलाई कारबाहीको निर्णय समेत गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस