अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा ४१ प्रतिशतले वृद्धि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १५, आईतबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पौष १५, काठमाण्डौँ । अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या अघिल्लो वर्षको तुलनामा ४१ प्रतिशतले वृद्धि भएको छ । आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरण स्थापनाको २५औँ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा प्राधिकरणका निर्देशक ई प्रदीप अधिकारीले सो जानकारी गराएका छन् । प्राधिकरणका अनुसार यो वर्ष अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ४१ लाख ५४ हजार तीन सय ९३ पुगेको छ। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा संख्यामा ४१।०४ प्रतिशतले बढी हो ।

ताजा अपडेट

खोजी गर्नुहोस