सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २१, शनिबार (१ साल अघि)
  • २० पटक पढिएको
सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन

पौष २१, काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनमा सदस्यको भागबण्डाका विषयमा छलफल गर्न बसेको बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादवका अनुसार सामान्य छलफल भएर बैठक सकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस