‘भारतसँग विद्युत खरिद सम्झौताले नेपालको स्वधिनतामाथि आँच आउँछ’ : ईश्वर पोखरेल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २१, शनिबार (१ साल अघि)
  • १९ पटक पढिएको
‘भारतसँग विद्युत खरिद सम्झौताले नेपालको स्वधिनतामाथि आँच आउँछ’ : ईश्वर पोखरेल

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले नेपालको स्वाधिनतामा आँच आउने गरी भारतसँग विद्युत खरिद सम्झौता गरेको आरोप लगाएका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा सरकारले गरेको विद्युत खरिद सम्झौतामा नेपालको स्वधिनतामाथि आँच आउने खालको प्रावधान रहेको उनको जिकिर थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस